डोटीको जोरायलबाट विप्लव कार्यकर्ता पक्राउ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

डोटीको जोरायल गाउपालिका वडा नं ६ का नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका डोटी जिल्ला कमिटी सदस्य लाइ पक्राउ गरेको हो। जोरायल गाउपालिका वडा नं ६ बस्दै आएका ३८ वर्षीय कृष्ण छेडाल लाइ सुक्रबार बिहान सर्चका क्रममा पक्राउ गरेको इलाका प्रहरी कार्यालय बिपिनगर ले जानकारि दिएको छ।

केहि महिना अगाडी जोरायल गाउपालिका वडा न २ को कार्यलयमा राखिएका महत्वपूर्ण कागजात तथा जिन्सी सामान जलाएको अभियोगमा छेदाललाइ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डोटिका प्रमुख तथा प्रहरी उपरीक्षक एसपी दिलिपसिंह देउवाले बताए ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *