डिजेल र मट्टीतेलको मूल्य १-१ रुपैयाँले घट्यो, पेट्रोल र ग्यासको भने यथावत्

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य १-१ रुपैयाँले घटाएको छ । बिहीबार मध्यरातिदेखि लागु हुनेगरी डिजेल र मट्टीतेलको मूल्य ८९.८९ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।

पेट्रोल र ग्यासको मूल्य भने यथावत् छ । भारतीय आयल निगमबाट डिजेलको मूल्य घटेर आएकाले नेपालमा पनि भाउ घटाएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।भारतबाट प्राप्त मूल्यसूचीअनुसार पेट्रोल, एलपी ग्यास र हवाई इन्धनको मूल्य बढेको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *