डा.रुइतलाई ५ लाख राशीको प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

वरिष्ठ नेत्र रोग विशेषज्ञ डा०सन्‍दुक रुइतलाई सरकारले ५ लाख नगद राशीको प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार प्रदान गर्ने भएको छ।

डा रुइतलाई सम्मानित गरिदैछ भने राष्ट्रिय प्रतिभा अनुदान सहयोग रदी मियाँ र विकल्प ढुंगानालाई प्रदान गरिने बिहीबार पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी गराए। राष्ट्रिय प्रतिभा अनुदान सहयोगको राशी जनही २ लाख ५० हजार रुपैयाँ रहेको छ।

संसदको चालु अधिवेसन अन्त गर्न राष्ट्रपतिलाई सिफारिस गरिएको पनि मन्त्री बाँस्कोटाले जानकारी गराएका छन् ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *