डान्सले चम्किएकी आश्माको हट अवतार (फोटो फिचर)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नेपालको चर्चित डान्स ग्रुप ‘द कार्टुन क्रुज’की सदस्य आश्मा विश्वकर्माका फ्यान फलोइङ गज्जबका छन् । पछिल्लो समय उनलाई वेब सिरिजमार्फत पनि दर्शकमाझ आइन् । डान्सकै कारण विदेशमा समेत चर्चा कमाएकी आश्मालाई सामाजिक सञ्जालमा लाखौंले फलो गरेका छन् ।
द कार्टुन क्रुजले उनलाई थप चर्चामा पु–याएको छ । युट्युबमा उनी सर्वाधिक खोजिने डान्सरमा पर्छिन् । उनलाई इन्स्टाग्राममा ३ लाखभन्दा बढीले फलो गरेका छन् ।

डान्सकै कारण नायिकाको जस्तै क्रेज बनाएकी आश्माले सामाजिक सञ्जालमा कैयन् तस्वीरहरु शेयर गर्ने गर्छिन् ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *