ठूलो परिणाममा लागूऔषध सहित युवक पक्राउ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

वर्दघाट सुस्ता पश्चिम नवलपरासीको सुनवल नगरपालिका १२ हरकट्टामा ठुलो मात्रामा लागू अवषधि सहित एक युवक लाई प्रहरिले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चितवनको रामपुर नगरपालिका १ वषने १८ वर्षिय अवि तामाङ्ग रहेका छन ।जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका नायब प्रहरी उपरिक्षक एंवम सुचना अधिकृत बिरेन्द्र थापले दिऐको जानकारि अनुसार सुनौली वाट काठमान्डो तर्फ जाँदै गरेको लु २ ख २८४५ नम्बरको यात्रु बाहक बस रोकि चेक जाँच गर्ने क्रममा तामाङ्ग माथि शंका लागि चेक जाँच गर्दा , निजको साथ वाट १५० एम्पुल डाइजोपाम , फेनारागन १७५ एम्पुल , १२५ एम्पुल नुफ्रिन र ४८ एम्पुल नाइटृाजेपाम ट्यावलेट , लागू अवषधि सहित पक्राउ गरिऐको अधिकारी थापाले जानकारी दिए।
पक्राउ परेका तामाङ्ग लाई कार्यालयमा लाई लागूऔषध मुद्दामा आवश्यक अनुसुनधान भैरहेको थापाले बताए ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *