ट्याक्टरको ठक्करबाट पैदल यात्रीको मृत्यु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

हेटौंडा उपमहानगरपालिका –१८, भोर्लेमा ट्याक्टरको ठक्करबाट शुक्रबार एक महिलाको मृत्यु भएको छ ।

धरान चतरा सडकखण्ड अन्तर्गत् हटियाबाट ठुलदमार जा“दै गरेको ३९२६ (अल्फाबेट नखुलेको) नम्बरको ट्याक्टरले ठक्कर दि“दा एक महिलाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरकय प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार मृत्यु हुनेमा पैदलयात्री हेटौंडा–१७ बस्ने २९ बर्षीया शर्मीला बिक हुन् ।

उनको ठक्करबाट घटनास्थलमै मृत्यु भएको जनाइएको छ । ठक्करपश्चात् ट्याकटर चालक फरार रहेका र खोजी कार्य भइरहेको रानाले बताएका छन् । ट्रयाकटर भने प्रहरी नियन्त्रणमा रहेको जनाइएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *