टीकाको उत्तम साईत १० बजेर १९ मिनेटमा,देवीको टिका दिनभर लगाउन सकिने

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको टीकाको साइत सार्वजनिक गरेको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले नेपालको मात्रै साइत सार्वजनिक गर्दै आएकोमा अन्तर्राष्ट्रिय समितिले भने विश्वभरमा कुन समयमा टीका लगाउने भनेर समय सार्वजनिक गरेको हो ।

यससँगै विदेशमा रहेका नेपालीहरूले पनि सही समयमा टीका लगाउन सक्ने भएका छन् ।

यसवर्ष सोमवार विजया दशमी परेको छ । सामान्यतया पूर्णिमासम्मै टीका लगाउन सकिने भए पनि उत्तम साइत नै खोज्नेका लागि समितिले समय उपलब्ध गराएको साइत १० बजेर १९ मिनेटमा उत्तम मानिएको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *