ज्याद*तिको विरोधमा नेविसंघले गर्यो प्रदर्श,न

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई कानुनी कारबाहीको माग गर्दै हिजो प्रदर्शनका क्रममा ज्यादति गरेको विरोधमा आज नेविसंघले प्रदर्शन गरेको छ ।

राजधानीको प्रदर्शनी मार्गमा शुक्रबार दिउँसो प्रदर्शन गरेको हो । वाल्मीकि विद्या पीठबाट निस्किएको जुलुस राष्ट्रियसभा भवन नजिकै पुगेर पुन: वाल्मीकिमै पुगेर कोण सभा गरिएको थियो ।
कोणसभामा प्रधानमन्त्री केपी ओलीको राजीनामासँगै निवर्तमान मन्त्री बस्कोटालाई कानुनी कारबाहीको माग गरिएको छ । नेविसंघले प्रदर्शनका क्रममा नेकपाको छोरोले, करोड माग्यो मोरोलेु, गोकुलसँगै सिकेछ, केपी ओली बिकेछु, जस्ता नारा लगाइएका थिए ।

(Visited 2 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *