जुडोमा नेपालकी पुनमले जितिन स्वर्णपदक

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

काठमाडौं– जुडोमा नेपालकी पुनम श्रेष्ठले स्वर्णपदक जितेकी छिन्। उनले ७८ किलोमुनिको तौल समूहमा बंगलादेशकी फरिना खानोमलाई हराउँदै उनले स्वर्ण जितेकी हुन्।

राउण्ड रोबिनका आधारमा भएको प्रतिस्पर्धामा उनले भारत र श्रीलंकाका खेलाडीलाई पनि पछि पारिन्। यसमा भारतले रजत जित्यो भने बंगलादेश र श्रीलंकाले काँस्य जितेको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *