जागीर गयो ! चिन्ता नर्गर्नुस अब अनलाइनबाट यसरी पाईन्छ नेपालमै काम

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

कोभिड–१९ संक्रमणका कारण देश विदेशमा रोजगारी नै गुम्ने अवस्था आएकाहरुलाई खुसिको खबर छ । युकेएडआईडी र नेपाल सरकारसमेतको सहकार्यमा त्यसरी रोजगारीमा समस्या परेकालाई स्वदेशमै रोजगारी दिने उद्देश्यसहित बिहीबारदेखि नयाँ कार्यक्रमको थालनी हुँदैछ ।

‘अब स्वदेशमै छ रोजगारी’ अभियानसहित यो कार्यक्रम सुरुवात गर्न लागिएको हो ।यसका लागि रोजगारी खोजी रहेका व्यक्तिले रोजगारी डटकममा क्लीक गरेर आफ्नो क्षमता अनुसारका काम खोज्न सक्छन् । अर्थमनत्री डा। युवराज खतिवडा र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले आज ११ बजे संयुक्त रुपमा उद्घाटन गर्ने यो अभियानमा रोजगारीसहित तालिम र स्वरोजगार समेत उपलब्ध गराउने सुविधा प्रदान गरिएको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *