जर्मनी नागरिक पोखरामा मृत फेला

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

पोखरा , जर्मनी नागरिक पोखराको एक होटलमा मृत फेला परेका छन् । पोखरा महानगरपालिका ६ लेकसाइड स्ट्रेट नम्बर २ को होटल लक्की सेभेन गेस्ट हाउसमा बस्दै आएका उनी बिहान मृत फेला परेका थिए । ७६ वर्षिय कार्ल हेइन्ज स्किकेल केही दिनदेखि सोही गेष्ट हाउसमा बस्दै आएका थिए । बिहान अबेरसम्म नउठेपछि होटलका साहुजीले उठाउन जाँदा मृत भेटेपछि प्रहरीलाई खबर गरेका थिए ।

उनी सोही होटलको कोठा नम्बर २०३ मा बस्दै आएका थिए । घटनाको विषयमा थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *