जबरजस्ती करणी गरेर फरार अभियुत्त १० दिनपछि पक्राउ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नवलपरासीको वर्दघाट सुस्ता पश्चिम नवलपरासी सुनवल नगरपालिका ९ सुवाठि वस्ने परिवर्तित नाम भऐकि युवती लाई जवरजस्ति कर्णि गरि फरार रहेका युवकलाई दस दिन पछि प्रहरिले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनवल नगरपालिका ९ वस्ने वर्ष ३० का जिराज राय रहेका छन ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका नायब प्रहरी उपरिक्षक एंवम सुचना अधिकारी बिरेन्द्र थापाले दिएको जानकारि अनुसार २०७६/०७/१० गते राति अन्दाजि १२ वजे सुनवल नगरपालिका ९ सुवाठि वस्ने परिर्वतीत नाम कुमारि लाई जबरजस्ती करण गरि फरार स्थानीय वर्ष ३० कोे नागु राय भन्ने जिराज रायले जबर्जस्ति करणिगरि फरार रहेका राय लाई खोज तलासको क्रममा ईलाका प्रहरी कार्यालय सुनवलले दस दिन पछि पक्राउ गरेको सुचना अधिकारी थापाले जानकारी दिएका छन् ।

पक्राउ परेका राय लाई जिल्ला कार्यालयमा जबरजस्ती करणि मुद्दा अन्तर्गत आवश्यक अनुसुनधान कार्य भइराखेको थापाले बताए ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *