छिमेकि राष्ट्र भारतमा एकैदिन थपिए २२ हजारभन्दा बढी संक्रमित

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

विश्वभर महामारीको रुपलीएको कोरोना भाईरसले झनै तिब्रगतीमा फैलीदै गएको देखिएको छ । छिमेकी राष्ट्र भारतमा एकै दिन २२ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण भएको छ ।

पछिल्लो २४ घण्टामा २२ हजार ७२१ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ६ लाख ४९ हजार ८८९ पुगेको हो । यस्तै एकै दिन ४४४ जनाको मृत्यु भएपछि भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १८ हजार ६६९ पुगेको छ ।भारतमा संक्रमितमध्ये ३ लाख ९४ हजार ३१९ जना संक्रमणमुक्त भएका छन् ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *