चोरीको घटनामा संलग्न भएको आशंकामा गुल्मीमा ८ जना पक्राउ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

गुल्मीमा चोरीको घटनामा संलग्न भएको आशंकामा आठ जना पक्राउ परेका छन् । रेसुंगा नगरपालिका र गुल्मीदरबार गाउँपालिकामा गत आईतवारदेखि श्रृंखलावद्ध रूपमा घरहरूमा चोरीको घटनामा सग्लनताको आशंकामा प्रहरीले शंकास्पद ब्यक्तिहरुलाई पक्राउ गरेको हो ।

एक साताअघि स्थानीय ४७ घरमा तोडफोड भएपछि प्रहरीले त्यसबारेमा अनुसन्धान प्रक्रिया अघि बढाएको थियो । चोरी गर्ने व्यक्तिको खोजीका लागि प्रहरीले गस्ती समेत बढाएको छ ।पक्राउ परेकाहरुलाई प्रहरीले सार्वजनीक भने गरेको छैन ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *