चीतवनको एक प्लाई उद्योगमा भिषण आगलागी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

चितवन – चितवनको एक प्लाइ उद्योगमा भीषण आगलागी भएको छ ।

चितवनको पम्पा खोला किनारमा रहेको ॐ सिवा स–मिल तथा भेनियरमा शुक्रबार दिउँसो करिब साढे २ बजेतिर आगलागी भएको हो । आगो निभाउनका लागि खैरहनी नगरपालिकाको दुई दमकल र भरतपुर महानगरपालिकाको एक दमकल पुगेका छन् । हाल आगो नियन्त्रण प्रयास जारी रहे पनि आगो नियन्त्रणमा आइसकेको छैन । नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयबासी समेत आगो निभाउने प्रयास जारी राखेका छन् ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *