चिनियाँ राष्ट्रपति सीद्वारा प्रधानमन्त्री ओलीलाई स्वास्थ्यलाभको कामना

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

काठमाडौं – चिनियाँ राष्ट्रपति सी चिनफिङले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यलाभको कामना गरेका छन् । मिर्गौला प्रत्यारोपण गरी आराम गरिरहेका प्रधानमन्त्री ओलीलाई चिनियाँ राष्ट्रपति सीले स्वास्थ्य लाभको कामना गरेका हुन् ।

राष्ट्रपति सीले सन्देश पठाएर ‌प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना गरेको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन ।बुधबार दोश्रोपटक मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्रलाई एक साताभित्र डिस्चार्ज गर्ने अस्पतालको तयारी छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *