चितवनमा गैंडाले मान्छे मार्यो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

चितवनको कालिका नगरपालिका–४ पदमपुरमा निगुरो टिप्न गएका १ ब्यक्तिलाई गैंडाले आक्रमण गर्दा मृत्यु भएको छ ।

७२ वर्षीय गोरे कुमाललाई आईतबार साँझ तिर पञ्चकन्या सामुदायिक वन क्षेत्रको खगेरी खोलामा निगुरो टिप्न जादा गैंडाले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।आक्रमणबाट उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *