चितवनको भरतपुर कारागारमा रहेका कैदीको मृत्यु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

चितवनको भरतपुर कारागारमा रहेका कैदीको मृत्यु भएको छ । कारागार कार्यालयका अनुसार मृत्यु हुनेमा धादिङ्क गजुरी गाउँपालिका घर भएका ३७ वर्षिय साईला भनिने राजकुमार राईको रहेका छन् ।

कार्यालयका प्रमुख कमल प्रसाद काफ्लेका अनुसार जवरजस्ती करणी मुद्धामा वि. सं २०७३ सालमा ६ वर्ष कैद सजाय पाएका राईको आज विहान मृत्यु भएको हो । क्यान्सर रोगका कारण काठमाडौंवाट यहि असोज २ गते कारागार कार्यालय भरतपुर ल्याईएको थियो । उनको उपचारका क्रममा बी.पी. कोईराला मेमोरियल क्यान्सर अस्पतालमा मृत्यु भएको हो ।
मृतक राईको शव परिक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *