चन्द्रागिरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज पौडेल एक लाख घुससहित पक्राउ

चन्द्रागिरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज पौडेल एक लाख घुससहित पक्राउ परेका छन्।
अख्तियारका प्रवक्ता प्रदिप कोइरालाले दिएको जानकारी आइतबार दिउँसो सेवाग्राहीको गुनासोपछि पुगेको अख्तियारको टोलीले उनलाई घुससहित पक्राउ गरेको हो।
सेवाग्राहीको गुनासोपछि अख्तियारको टोलीले उनलाई एक लाख रुपैयाँसहित पक्राउ गरेको बुझिएको छ । अख्तियारले पौडेलमाथि थप अनुसन्धान भैरहेको बताएको छ ।
(Visited 1 times, 1 visits today)