चन्द्रागिरि नगरपालीका वडा न १२ का वडा अध्यक्ष प्रकाश श्रेष्ठले दिए शुभकामना सन्देश

चन्द्रागिरि नगरपालिका वडा नं. १२ का वडाअध्यक्ष प्रकाश श्रेष्ठले नेपालीहरुको महान चाड बडादशैं, शुभ दिपावली, नेपाल सम्वत, छठ तथा स्थानीय जात्राहरुको अवसरमा वडावासीहरुमा दिनुभएको शुभकामना सन्देश
(Visited 1 times, 1 visits today)