चन्द्रगिरीमा छोराले गरे बाबु–आमालाई चक्कु प्रहार

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

चन्द्रागिरी नगरपालिका–१ झ्याङ्गाझिटीमा ३२ वर्षी श्री तामाङले आफ्नै बाबु आमालाई चक्कु प्रहार गरेका छन् ।शनिवार राति मदिरा सेवन गरेर छोराले चक्कु प्रहार गरेर ५३ वर्षीय बावु श्याम कुमार तामाङ र ४८ वर्षीया आमा विष्णु तामाङलाई घाइते बनाएकाछन् ।

चक्कु हान्ने श्री तामाङलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत थानकोटका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिएकाछन् । घाइते दम्पत्तिलाई कलंकीस्थित शहिद मेमोरियल अस्पतालमा उपचार पछि डिस्चार्ज गरिएको छ । दम्पत्तिको गर्दनदेखि कानसम्म चोट लागेको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *