घोडाबाट लडेका मुख्यमन्त्रीको हेलिकोप्टरबाट उद्दार

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही दुर्घटनामा परेका छन्। शाही हुम्लाको सिमिकोटमा घोडाबाट लडेर घाइते भएका छन्।

सिमिकोटमा रहेको जलविद्युत आयोजनाको निरीक्षण गर्न जाने क्रममा उनी घोडाबाट लडेका थिए। उनको टाउकोमा चोट लागेको छ।

शाहीलाई थप उपचारकोलागी सिता एयरको हेलिकप्टरबाट उद्धार गरि सुर्खेत लगीएको छ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *