घर माथीको तलाबाट खसेर एक जनाको मृत्यु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

संखुवासभाको पाचँखपन नगरपालिका–४ मा घरको माथीको तला बाट खसेर १ जनाको मृत्यु भएको छ । पाँचखपन–४ को होक्सेमा टाडे घरको माथीबाट खसेर ६८ बर्षिय कर्ण बाहादुर जोगी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ। टाडे घरको माथिल्लो तलाबाट अचानक तल भुईमा खस्दा जोगीको सोमबार घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *