गोविन्द केसीले लिए स्वेच्छिक डिस्चार्ज

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

डा. गोविन्द केसीले ट्रमा सेन्टरबाट स्वेच्छिक डिस्चार्ज लिनुभएको छ । अनसनरत केसीले आज ट्रमा सेन्टरबाट स्वेच्छिक डिस्चार्ज लिएकाहुन । दिउँसो ट्रमा सेन्टर पु¥याइका केसीले साँचm स्वेच्छिक डिस्चार्ज लिएकाहुन ।

९ दिनदेखि अनसनरत केसी मंगलबार नै नेपालगञ्जबाट आएका थिए । उनी त्रिवि शिक्षण अस्पताल जान खोजेपनि प्रहरीले जबर्जस्ती ट्रमा सेन्टर पु¥याएको थियो । केसीले शिक्षण अस्पतलमा आफुलाई भर्ना नगर्दासम्म कुनै परीक्षण गर्न नदिने र उपचार पनि नलिने अडान लिएपछि उनलाई आज नै शिक्षण अस्पताल सारिएको हो ।

केसीका समर्थकहरुले ‘वि आर विथ जिकेसी’, ‘डा केसी एक्ला छैनौं, हामी तिम्रो साथ छौं’ लगायतका नारा लगाएका थिए ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *