गोली प्रहार गरी बारामा ४ लाख रुपैयाँ लुटपाट

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बारामा मंगलबार गोली प्रहार गरी निर्धन उत्थान बैंकका कर्मचारीको साथबाट ४ लाख रुपैयाँ लुटिएको छ।

बाराको प्रसौनी गाउँपालिकामा शाखा रहेको बैंकका कर्मचारी जिवन खड्काको साथबाट मोटरसाइकलमा आएका दुईजनाले गोली प्रहार गरी ४ लाख रकम लुटेर लगेको प्रहरीले जनाएको छ।घटनाबारे विस्तृत अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *