गोरखाको महादेवटारमा रुखबाट लडेर एक पुरुषको मृत्यु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

गोरखाको महादेवटारमा रुखबाट लडेर एक पुरुषको मृत्यु भएको छ ।
भिमसेन थापा गाउँपालिका ८ को महादेवटारमा घाँस काटन दवदवेको रुपमा चढेका स्थानिय ४१ बर्षिय रामजी दराईको मृत्यु भएको हो ।
भिमसेन थापा गाउँपालिका ८ का वडाध्यक्ष बाशुदेव थापाले दिएको जानकारी अनुसार बिहान ११ बजे गाई बस्तुकालागि घाँस काट्न रुख चडेको दराई हागा भाचिएर जमिनमा खसेका थिए ।

मृत्तक दराईको छातीमा गहिरो चोट लागेको छ । रुखबाट लडेका दराईको घटना स्थलमा नै मृत्यु भएको थियो । रुख चढ्दै गर्दा आफन्तले देखेका उनलाई घटना लगत्तै हारगुहार गरेको भएता पनि उनको घटना स्थलमा नै मृत्यु भएको थियो ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *