गृह मन्त्रनलयद्वारा संकटकाल तथा कर्फ्यू लाग्ने समाचारको खण्डन

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

गृह मन्त्रालयले ‘संकटकाल’ तथा ‘कर्फ्यू लाग्ने’ भन्नेजस्ता समाचारहरूमा विश्वास नगर्न आग्रह गरेको छ । केही समयदेखि यस्ता ‘भ्रमपूर्ण समाचारहरू सामाजिक सन्जालमा संप्रेषण’ भएको भन्दै गृहले त्यसप्रति औपचारिक प्रतिक्रिया जनाएको हो ।

गृह मन्त्रालयका प्रवक्त्ता चक्रबहादुर बुढाले सोमबार विज्ञप्ति जारी गर्दै सो सूचना तथ्यहीन, भ्रामक, निराधार र गलत भएको जनाएका हुन । गृह मन्त्रालयले यस घटनालाई गम्भीरतापूर्वक लिई आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइसकेको पनि जानकारी दिएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *