गगन थापाकी श्रीमती र छोरीलाई पनि कोरोना संक्रमण पुष्टि

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री गगन थापाको परिवारका सदस्यमा समेत कोरोना भाइरस संक्रमण देखिएको छ ।

आइतबार थापाकी एक छोरी र श्रीमतीलाई संक्रमण पुष्टि भएको हो। केही दिनअघि आफैँ संक्रमित भएका थापाका बुबा आमा पनि कोरोना संक्रमित भएका छन्। पछिल्लो समय राजधानीमा कोरोना भाईरस संक्रमण आक्रामक रुपमा विस्तार भइरहेकोले थप सावधानी अपनाउन जरुरी देखिएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *