क्रिस्टियानो रोनाल्डोलाई कोरोना संक्रमण

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

पोर्चुगल राष्‍ट्रिय फुटबल टोलीका कप्तान एवम् इटालियन क्लब युभेन्ट्सका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई कोरोना भाइरस संक्रमण पुष्‍टि भएको छ ।

पोर्चुगल फुटबल फेडेरेसन पिएफएफले जारी गरेको वक्तव्यअनुसार उनमा मङ्गलबार संक्रमण पुष्‍टि भएको हो र उनले नेसन्स लिगअन्तर्गत बिहीबार स्वीडेनसँगको खेल गुमाउने छन् ।पिएफएफका अनुसार उनमा कुनै लक्षण भने देखिएको छैन । हाल उनी आइसोलेसनमा छन् ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *