क्रिर्तिपुरको टियु मैदानमा सचिन तेन्दुल्कर (फाेटाे फिचर)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बालअधिकारसम्बन्धी महासन्धी पारित भएको ३० वर्ष पूरा भएको उपलक्ष्यमा युनिसेफ नेपालले सचिनलाई नेपाल बालबालीकाकालागी क्रिकेट खल्न नेपाल ल्याएको थियो । टियु मैदानमा भएको १० ओभरको खेल केवल एक प्रतिनिधी खेलमात्रै भएपनी उनको नेपाल आवागमनले खेलप्रेमी निक्कै खुसी भएका छन ।

सचिनको टिम र विनोदको टिमबीच मैत्रीपूर्ण क्रिकेटको आयोजना गररेको थियो। खेल पछि बोल्दै नेपालका पूर्व कप्तान विनोद दासले सचिन नेपाल आउनु र उनी संग टियु मैदानमा खेल्न पाउनु भनेको भगवान मन्दिरमा आउनु जस्तै भएको बताएका थिए साथै सचिनलाई नेपाल ल्याएर टियु मैदानमा क्रिकेट खेल आयोजना गरेकोमा दासले युनिसेफलाई धन्यवाद दिए।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *