कोहलपुरमा १२ किलो चरेशसहित एक प्रक्राउ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

बाँकेको कोहलपुरबाट लागुऔषध चरेशसहित एक जना पक्राउ परेका छन् ।

पाँच नंम्बर प्रदेश प्रहरी व्यूरोबाट खटेको प्रहरीको टोलीले बाँकेको कोहलपुर नगरपालिका–१२ चपरगौडीबाट कोहलपुर–१२ का ३२ वर्षिय आकाश आरसी १२ किलो चरेशसहित नियन्त्रणमा लिएर अनुसंन्धान सुरु गरेको छ । प्रहरीको टोलीले निज आरसीका साथबाट पहेलो वस्तुले प्याक गरेको अवस्थामा १२ प्याकेट चरेश बरामद गरेको थियो ।

आवश्यक अनुसंन्धानका लागि बरामद चरेश र आरसीलाई ईलाका प्रहरी कार्यालय कोहलपुरमा बुझाईएको प्रहरीले जानकारी दिएको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *