कोरोना संक्रमितको संख्या बढेदै भएपछि कपिलवस्तुमा पुन:लकडाउन

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

कोरोना संक्रमितको संख्या बढेदै भएपछि कपिलवस्तुमा पुन लकडाउन भएको छ । कोरोना संक्रमण समुदायस्तरमै फैलिन थालेपछि कपिलवस्तुमा पुनः ६ दिनकालागि लकडाउन भएको हो ।

साउन २७ गते बिहान ५ बजे देखि साउन ३२ गते साझ १२ बजे सम्मकालागि लकडाउन गरिएको हो । अत्यावश्यक सेवा बाहेक सबै सेवाहरु बन्द गरिएको जिलला प्रशासन कर्यालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । यसअघि गत साउन २२ गते देखि साउन ३२ गते सम्मकालागि सूचना जारी गरि अर्ध लकडाउन गरिएको थियो ।

जिल्लामा सरकारी कार्यालय, बैकिङ संस्था बजार, पसल निजी र सार्वजनिक सवारी साधन बन्द गर्ने निर्णय गरिएको छ । कोरोना फैलने उच्च जोखिम बढेकोे र बढी जनसम्पर्क हुने स्वास्थ्यकर्मि, ब्यपारी बैक तथा बित्तीय संस्थाका कर्मचारीहमा समेत संक्रमण देखिएपछि लकडाउन गरिएको गरेको हो ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *