कोरोना संक्रमण देखिएका राप्रपा अध्यक्ष कमल थापा अस्पताल भर्ना

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

राप्रपाका अध्यक्ष कमल थापा ओम अस्पताल भर्ना भएका छन् । होम आइसोलेसनमा बसेका थापालाई ज्वरो आउनुका साथै श्वासप्रश्वासमा केही असहज भएवपछि शुक्रबार ओम अस्पताल भर्ना गरिएको हो ।उनको आईसीयूमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।

हाल ज्वरो नियन्त्रणमा आउनुका साथै श्वासप्रश्वासमा देखिएको समस्या छैन ।थापालाई बुधबार कोरोना संक्रमण पुष्टि भएको थियो ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *