कोरोना भाईरसको संक्रमण बडेसंगै जनकपुरमा एक साताका लागि निषेधाज्ञा

संक्रमण बडेपछि जनकपुरधाम उपमहानगरपालिकामा सोमबार रातिदेखि एक सातासम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै आइतबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले निषेधाज्ञा निर्णय गरेको हो ।
निषेधाज्ञा जनकपुरधाम उपमहानगरपालिकाका साथै उत्तरमा महेन्द्रनगर नजिकको औरही पुलसम्म लागू हुने जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ ।
(Visited 1 times, 1 visits today)