कोरोना भाइरसको त्राससंगै बिहारमा काग सखाप : बर्ड फ्लूको त्रास

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

काठमाडौं – चीनमा फैलिएको कोरोना भाइरसले नेपालमा समेत त्रास सिर्जना गरेको छ । अहिले फेरि भारतको बिहार राज्यको पटनाका अलग अलग स्थानमा कागहरुको शव फेला परेपछि त्यहाँ पनि त्रास उत्पन्न गराएको समाचार भारतीय संचार माध्यमहरुले दिएका छन्। मानिसहरुमा बर्ड फ्लूको आंशकाले त्रास सिर्जना गरेको छ ।

जानकारी अनुसार, राजधानी पटनाको बहादुरपुर थाना क्षेत्रको पंचवटी नगरमा २०७६ माघ १३ गते मंगलवार बिहान ११:३० बजेको समयमा १०-१२ काग अलग-अलग स्थानमा मृत फेला परेपछि मानिसमा फेरि बर्ड फ्लूको त्रास फैलाएको भारतीय संचार मध्यमले जनाएका छन ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *