कोरोना कहर : भारतमा विश्वमै सबैभन्दा धेरै संक्रमित

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

कोरोना भाइरसको महामारी अहिले सारा विश्वलाइ स्तब्द बनाएको छ।कोरोना भाइरसका कारण विश्वमा अहिलेसम्म ८ लाख ५४ हजार ६८५ जनाको मृत्यु भएको छ भने २ करोड ५६ लाख ३२ हजार २०३ जनालाई कोरोना संक्रमण भएको छ ।

त्यस्तै १ करोड ७९ लाख ३७ हजार ६२ जना संक्रमण मुक्त भएका छन् भने विश्वमा ६१ हजार १५६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।यसैबीच भारतमा कोरोना भाइरसका कारण अहिलेसम्म ६५ हजार ४३५ जनाको मृत्यु भएको छ भने ३६ लाख ८७ हजार ९३९ जनालाई संक्रमण भएको छ ।

त्यस्तै २८ लाख ३७ हजार ३७७ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ७ लाख ८५ हजार १२७ जना उपचाररत छन् ।त्यस्तै ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था ग्म्भीर रहेको छ । भारतमा सोमवार मात्रै ६८ हजार ७७० जना संक्रमित थपिएका छन् भने ८१८ जनाको मृत्यु भएको छ ।

(Visited 1 times, 1 visits today)

One comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *