कोरोनाविरुद्धको खोपअभियान अन्र्तगत पहिलो दिन ९ हजार ८४ जनाले लगाए

बुधबारदेखि शुरु गरिएको कोरोना बिरुद्धको खोप अभियान अन्र्तगत ६४ जिल्लाका ९३ खोप केन्द्रहरुबाट ९ हजार ८४ जनाले खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा १ हजार २ सय ५५, प्रदेश २ मा ७ सय २६, बागमती प्रदेशमा २ हजार ६ सय ९४ जनाले खोप लगाएका छन् ।
त्यसैगरी, गण्डकीमा १ हजार ८ सय ४३, लुम्बिनीमा ७ सय ३३, कर्णालीमा ७ सय ५१ र सुदूरपश्चिम प्रदेशमा १ हजार ८२ जनाले खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
(Visited 1 times, 1 visits today)