कोरोनाबाट बाँकेमा थप २ जनाको मृत्यु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

कोरोनाका कारण बाँकेमा थप २ जनाको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका १२ का ७० वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिए ।

कोहलपुर नगरपालिका १२ का ९० वर्षीय पुरुषको कोहलपुर शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो । बाँकेमा यो संगै कोरोनाबाट मृत्यु हुनेको संख्या ६५६ पुगेको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *