कोरोनाबाट काठमाडौंका थप एक पुरुषको ज्यान गयो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

ललितपुरको पाटन अस्पतालमा काठमाडौंका एक कोरोना संक्रमित पुरुषको ज्यान गएको छ। ५४ वर्षीय पुरुषको उपचारका क्रममा मंगलबार राति मृत्यु भएको पाटन अस्पतालले जनाएको छ ।गत साउन २३ गतेदेखि पाटन अस्पतालमा उपचाररत उनी अन्य रोगबाट ग्रसित थिए की थिएनन् भन्ने विषयमा अस्पतालले केहि खुलाएको छैन् ।

सोमबार राति मात्रै काठमाडौंका एक नेताको कोरोनाका कारण मृत्यु भएको थियो । नेपाली कांग्रेसका काठमाडौं महानगरपालिका वडा नं२१ कार्यसमिति सभापति गोविन्द रञ्जितको कोरोनाबाट मृत्यु भएको हो ।पाटन अस्पतालमा मात्रै कोरोनाबाट करिब एक दर्जन ब्यक्तिले ज्यान गुमाएका छन् । काठमाडौंमा ज्यान गुमाउनेको संख्या २ दर्जन नाघेको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *