कृष्णनगर घटनाका मुख्य आरोपी जमाल शाहलाई १० दिन थुनामा राख्ने आदेश

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

एक जनाको ज्यान जाने गरी भएको कृष्णनगर घटनाको मुख्य आरोपी भनिएका कृष्णनगरका जमाल शाह उपर सार्वजनिक शान्ति विरुद्धको कसर अन्र्तगत मुद्धा चलाईएको छ । जिल्ला प्रशासन कार्यालयले आज शाहलाई १० दिन थुनामा राखी थप अनुसन्धान गर्ने आदेश गरेको छ ।

लक्ष्मीपुजाको मुर्ति विर्सजन कार्यक्रममा अवरोध सृजना गरी उत्पन्न विवाद र झडप पछि विहिवार कृष्णनगर बजारमा लागेको कफ्र्यु समयमा चिया पसल संचालन गर्दै आएका २१ वर्षीय सुरज पाण्डेयको सुरक्षाकर्मीको गोली लागि मृत्य

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *