काठमान्डौमा कोरोना संक्रमित बड्दै, थप ४५ जनामा कोरोना संक्रमण

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

सरकारले जारीगरेको देशभरको लकडाउन अन्त्य गरेसंगै कोरोना भारइसको संक्रमितहुनेहरुको सख्यामा वृद्धि देखिएको छ । राजधानीमा पनी संक्रमितको सख्या बड्दै गएको छ । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकाका ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । काठमाडौंका ४१ जना, भक्तपुरका २ जना र ललितपुरका २ जनामा संक्रमण पुष्टि भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *