काठमान्डौको ढलमै देखियो कोरोना भाईरस

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

काठमाडौं मुख्य चार स्थानको ढलको पानीमा गरिएको एक अध्ययनले त्यहाँ कोरोना भाइरस रहेको देखाएको छ।

सो अध्ययनमा चार स्थानमध्ये दुई स्थानका ढलको पानीमा कोरोना भाइरस देखिएको हो। सार्स २ इन्भारोमेन्टल सर्भिलेन्सले २ महिनादेखि काठमाडौंमा गरेको एक अध्ययनमा ढलमा कोरोना भाइरस देखिएको हो।

सो अनुसन्धानका मुख्य अनुसन्धानकर्ता डा दिवेश कर्माचार्यले पछिल्लो १४ दिन भित्रको ढलबाट लिइएको नमुनाको जेनेटिक अध्ययनमा २ स्थानको ढलमा कोरोना भाइरस देखिएको जानकारी दिएकाहुन।

उनले भने हामीले कम्तिमा १०० घरको शौचालयको ढल एकै स्थानमा जाने मुख्य चार स्थानको ढलको नमुना लिएका थियौँ। मानिसको दिशामा समेत कोरोना भाइरस रहेकाले त्यो ढलमा देखिएको हो।’ काठमान्डौको कुनठाउको ढलमा कोरोना भाईरस देखिएको भन्ने कुरा खुलाईएको छैन ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *