काठमाडौं उपत्यकामा थपिए ३२६ जना संक्रमित

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

सोमबारउपत्यकामा २४ घण्टाभित्र ३२६ जना कोरोना संक्रमित थपिएका छन्। उपत्यकामा विभिन्न प्रयोगशालामा भएको पीसीआर परीक्षणमा काठमाडौंका २९३ जना, ललितपुरका २० जना र भक्तपुरका १३ जनामा संक्रमण पुष्टि भएको हो।

आइतबार काठमाडौंका २९० जना, ललितपुरका ३२ जना र भक्तपुरका ३२ जना गरी ३५४ जनामा संक्रमण पुष्टि भएको थियो। केहि समय यता उपत्यकामा कोरोना संक्रमितको सख्या लगातार वृद्धिभएको देखिदै आएको छ ।

 

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *