काठमाडौंमा थपियो एक साता निषेधाज्ञा

काठमाडौं उपत्यकामा एक साताका लागि निषेधाज्ञा फेरिथपिएको छ ।कोरोनाभाइरस नियन्त्रण तथा रोकथामका लागि यो एक साता पनी निषेधाज्ञा थपिएको हो । काठमाडौं उपत्यकाका तीनै जिल्लाका जिल्ला प्रमुख अधिकारीहरुको भर्चुअल बैठकले यो निर्णय गरेको हो ।
यसअघि ३ भदौ मध्यरातबाट सुरु भएको निषेधाज्ञा एकपटक लम्ब्याएर बुधबार रातिसम्मका लागि काठमाडौंमा निषेधाज्ञा जारी गरिएको थियो । योसँगै अब २४ भदौ मध्यरातसम्म काठमाडौंमा निषेधाज्ञा जारी रहने छ ।
(Visited 1 times, 1 visits today)