काठमाडौंको स्वुचाटारबाट ९ जना जुवाडे पक्राउ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

काठमाडौ – बुधबार प्रहरीले काठमाडौंमा जुवा खेलीरहेको अवस्थामा ९ जना जुवाडेलाई पक्राउ गरेको छ ।

काठमाडौंको नागार्जुन नगरपालिका ९ स्वुचाटार स्थित एक घरमा जुवा खेली रहेको अवस्थामा नगदसहित ती ९ जना जुवाडे पक्राउ परेका हुन ।

सिताराम बुढाथोकीको घरमा जुवातास खेलिरहेका उनीहरुलाई महानगरीय प्रहरी प्रभाग स्वुचाटारबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

पक्राउ परेकाहरुको साथबाट १ लाख ७ हजार ५ सय १० रूपैयाँ नगद फेला पारेको र उनीहरीमाथी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *