काठमाडौंको सोह्रखुट्टेमा ग्यास विष्फोट

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

काठमाडौंको सोह्रखुट्टेमा ग्यास विष्फोट भएको छ ।सोह्रखुट्टेस्थित फलफूल चोकमा भएको उक्त ग्यास विष्फोटबाट एक घर पूर्णरुपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ ।विष्फोटबाट केही मानिस घाइते भएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए । घाइते ३ जनालाई उपचारका लागि मनमोहन अस्पतालमा लगिएको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *