काठमाडौंको दोस्रो जित, प्लेअफको सम्भावना जिवितै

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

पोखरा–जारी पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटमा काठमाडौं गोल्डेन्सले लगातार दोस्रो जित निकालेको छ ।

सुरुवाती दुई खेल गुमाएको काठमाडौं लगातार दुई जितसँगै अघिल्लो चरण प्रवेशको सम्भावना कायमै राखेको छ ।विराटनगरका लागि भने यो तेस्रो खेलमा दोस्रो हार हो ।

यसअघि पहिलो खेलमा धनगढी ब्लुजसँग पराजित भएको विराटनगरले दोस्रो खेलमा पोखरा पल्टनलाई हराएको थियो ।

१ सय ६० रनको लक्ष्य पछ्याएको विराटनगरले इनिङको २ बल बाँकी छँदा १ सय २३ रनमै समेटियो ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *