काठमाडौँ उपत्यकामा भुकम्पको धक्का

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ उपत्यकामा भुकम्पको धक्का महशुस गरिएको छ । बिहिबार साँझ ७ बजेर ११ मिनेटमा उक्त भुकम्पको महसुस गरिएको हो । भुकम्पले कठमाडौं उपत्यका लगायतका स्थानमा धक्का महसुस गराएको थियो ।

सिन्धुपाल्चोक केन्द्र बिन्दु भएर ४.८ म्याग्‍निच्युडको गएको भुकम्प मापन केन्द्रले जनाएको छ । भुकम्प गए लगत्तै सर्वसाधारण घरबाट बाहिर निस्किएका थिए ।

(Visited 1 times, 2 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *