काँकडभिट्टा नाकामा खटिएका १८ जना सशस्त्र प्रहरीमा कोरोना भाइरसको संक्रमण

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

देशभर लकडाउन खुल्ला गरिएसंगै नेपाल भारत सिमा काँकडभिट्टा नाकामा खटिएका १८ जना सशस्त्र प्रहरीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । तीन दिनअघि दुई जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण देखिएको थियो । थप ४८ जनाको पिसीआर परीक्षण गर्न धरान पठाइएकोमध्ये १८ जनामा पनी कोरोना भाइरसको संक्रमण देखिएको हो ।

संक्रमित सशस्त्र प्रहरीहरु सीमा नाकासँगैको क्वारेन्टाइनमा खटिएका थिए। संक्रमित सशस्त्र प्रहरीलाई उपचारका लागि सुनसरीको गोठ गाउँ स्थित कोभिड अस्पतालमा पठाइएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *