कसैले पनी आफुलाई पार्टीको सर्वेसर्वा ठान्नु हुन्न : माधव नेपाल

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

पार्टीमा कोहीपनि सुप्रीमो न रहेको र यदि कसैले आफु लाई नै सर्वे सर्वा ठान्ने र अरु सवै लाई पछुवा ठान्ने मनोवृती हट्यो भयो भने पार्टीमा कुनै बिवाद न रहने पुर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधवप्रसाद नेपालले बताएका छ्न ।

आफ्नो पार्टी कमजोर जगमा न उभेको र कम्यूनिष्ट पार्टीलाई एकता गर्न आफ्नो पुस्ताले गरेको मेहनत खेर न जाने र पाटी न फुट्ने तथा आफ्नो नेता कार्यकर्तालाई आश्वासन दिएका छन । बिरगन्जमा नेकपानिकट नेपाल निजामती कर्मचारी संगठन पर्साको भवन उद्घाटन कार्यक्रममा बोल्दै सबै समस्याको समाधान बैठ बाट हुने बताएका हुन् नव निर्माण २ तल्ले पक्की भवनको उदघाटन गरेका छ्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *